आ.व. २०८२/८३ को वार्षिक जनस्वास्थ्य प्रतिवेदन सार्वजनिक
आ.व. २०८२/८३ को वार्षिक जनस्वास्थ्य प्रतिवेदन सार्वजनिक
Powered by
riri one
प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जिल्लाको आ.व. २०८२/८३ (२०२५/२६) को प्रमुख जनस्वास्थ्य सूचक, सेवा प्रवाह तथा कार्यक्रमगत उपलब्धिहरू समेटिएको वार्षिक जनस्वास्थ्य प्रतिवेदन (Annual Public Health Report) सार्वजनिक गरेको छ।
यस प्रतिवेदनमा जिल्लाको जनसांख्यिकीय तथा प्रशासनिक विवरण, स्वास्थ्य सेवा प्रणाली, मातृ तथा नवजात स्वास्थ्य, बाल स्वास्थ्य तथा पोषण, परिवार योजना, खोप, सरुवा तथा नसर्ने रोग, स्वास्थ्य प्रयोगशाला सेवा, स्वास्थ्य कार्यक्रमहरूको कार्यसम्पादन तथा अन्य प्रमुख जनस्वास्थ्य सूचक र उपलब्धिहरू समेटिएका छन्।
प्रकाशन मिति: २०८४/०४/११