मेसिनरी औजारको कोटेसन पेश गर्ने सम्बन्धमा
मेसिनरी औजारको कोटेसन पेश गर्ने सम्बन्धमा
Powered by
riri one
मिति २०८३/०१/२९ मा प्रकाशित सूचना बमोजिम यस कार्यालयको आ.व. २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार खरिद गर्नुपर्ने तपसिल बमोजिमका मेसिनरी औजारका लागि इच्छुक सूचीकृत फर्म/संघ संस्थाहरूलाई दिइएको स्पेसिफिकेशन अनुसारको कोटेसन सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र कार्यालय समयमा पेश गर्नुहुन अनुरोध गरिन्छ।