सूचना: स्वास्थ्य सम्बन्धी औजार, उपकरण तथा औषधीको दर रेट उपलब्ध गराउने सम्बन्धमा
सूचना: स्वास्थ्य सम्बन्धी औजार, उपकरण तथा औषधीको दर रेट उपलब्ध गराउने सम्बन्धमा
यस प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आ.व. २०८२/८३ का लागि खरिद गर्नुपर्ने तपसिल बमोजिमका स्वास्थ्य सम्बन्धी औजार, उपकरण तथा औषधीजन्य सामग्रीहरूको हाल बजारमा प्रचलित दररेट (Rate) उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
उक्त सामग्रीहरूको दररेटसँग सम्बन्धित आवश्यक कागजात तथा अन्य विवरणहरू समेत संलग्न गरी, यस कार्यालयबाट दिइएको स्पेसिफिकेसन (Specification) अनुसार यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र अनिवार्य रूपमा उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ।
Technical Specification: https://l1nk.dev/36m2woy