विशेष सतर्कताका लागि अनुरोध: बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै
विशेष सतर्कताका लागि अनुरोध: बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै
Powered by
riri one
भोटेकोशी नदी, रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको तथा भोटेकोशी, त्रिशुली र नारायणी नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको सन्दर्भमा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सम्पूर्ण नागरिक तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दछ।