प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

कार्यक्रम तथा अनुगमन प्रतिवेदन

आर्थिक वर्षमा गरिएका अनुगमन तथा सुपरिवेक्षण भ्रमण प्रतिवेदनहरू यहाँ संगठनात्मक प्रशासन अन्तर्गत पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका लागि अपलोड गरिएका छन्। सम्बन्धित सरोकारवालाहरू र सर्वसाधारणले प्रतिवेदनहरूको निष्कर्ष र सुझावहरू हेर्न सक्नेछन् तथा थप विस्तृत जानकारीका लागि सम्बन्धित कार्यक्रम/भ्रमण टोलीका सदस्यहरूसँग सम्पर्क गर्न सक्नेछन्।

क्र.स. सुपरिवेक्षण तथा अनुगमन भ्रमण संख्या सुपरिवेक्षण तथा अनुगमन भ्रमण शीर्षक र भ्रमण स्थल भ्रमण टोली सदस्य प्रतिवेदन
आ.व. २०८२/८३ - ०१ एकीकृत परिवार योजना तथा मातृ-नवजात स्वास्थ्य कार्यक्रम स्वास्थ्य संस्था अनुगमन- गैंडाकोट नगर अस्पताल, गैंडाकोट नगरपालिका सागर पराजुली, भूमिका निरौला PDF