अन्तरबार्ताको लागि स्वीकृत नामावली (अ.न.मी.पद) सम्बन्धमा सूचना
अन्तरबार्ताको लागि स्वीकृत नामावली (अ.न.मी.पद) सम्बन्धमा सूचना
Powered by
riri one
यस कार्यालयबाट तपसिलका विज्ञापन/पद बमोजिम प्राप्त दरखास्तको मूल्याङ्कन गरी तोकिएको मापदण्ड अनुसार योग्यता पुगेका उम्मेदवारको स्वीकृत नामावली प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
तपसिल:
विज्ञापन नं./पद: ०२-२०८३/०८४ / अ.न.मी.
दर्ता नं.: १
नाम, थर: विनिता पाण्डे
ठेगाना: विनयी त्रिवेणी–६, नवलपरासी (ब.सु.पूर्व)
अन्तर्वार्ता मिति, समय र स्थान: पछि प्रकाशन गरिनेछ।
अन्तर्वार्ताको मिति, समय तथा स्थानसम्बन्धी सूचना पछि प्रकाशन गरिनेछ।