सेवा करारमा मेडिकल अधिकृत र अ.न.मी. पदपूर्तिको लागि योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वानसम्बन्धी पुनः सूचना
सेवा करारमा मेडिकल अधिकृत र अ.न.मी. पदपूर्तिको लागि योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वानसम्बन्धी पुनः सूचना
Powered by
riri one
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (ब.स.पूर्व) अन्तर्गत सेवा करारमा मेडिकल अधिकृत (तह आठ, १ जना) र अ.न.मी. (स.चौथो, १ जना) पदमा पदपूर्तिको लागि योग्य नेपाली नागरिकहरूबाट मिति २०८३/०७/११ गतेभित्र दरखास्त आह्वान गरिएको छ। दरखास्त फाराम कार्यालयको वेबसाइट https://honawalpur.gandaki.gov.np बाट प्राप्त गर्न सकिनेछ भने परीक्षा २०८३/०७/१३ गते बिहान ८ बजे हुनेछ।
दरखास्त फारम: https://drive.google.com/drive/u/3/folders/1-zd1liJaBRfLbBFdfmeo9U1fOQvubEvX
सम्पर्क: ०७८-४०१०८३, ०७८-५४००१८, ९८५७०७९२३६, ९८४७०९५०११