स्वास्थ्य सम्बन्धी औजार र उपकरणको कोटेसन उपलब्ध गराउने सम्बन्धमा
स्वास्थ्य सम्बन्धी औजार र उपकरणको कोटेसन उपलब्ध गराउने सम्बन्धमा
आर्थिक वर्ष २०८२/८३ मा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लाई आवश्यक स्वास्थ्य सम्बन्धी औजार तथा उपकरणजन्य सामग्री खरिद गर्नुपर्ने भएकाले सूचीकृत व्यवसायीहरूबाट सिलबन्दी दरभाउपत्र (Quotation) उपलब्ध गराउन आह्वान गरिएको छ।
सूचीकृत व्यवसायीहरूले यस कार्यालयबाट उपलब्ध गराइएको Specification अनुसार दररेट सहित आवश्यक कागजातहरू संलग्न गरी सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र कार्यालय समयभित्र पेश गर्नुहुन अनुरोध गरिन्छ विस्तृत विवरण, Specification तथा पेश गर्नुपर्ने कागजातहरूको जानकारी संलग्न सूचना तथा कागजातहरूमा उल्लेख गरिएको छ।
-प्रदेश जनस्वास्थ्य कार्यालय
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)