निजी स्वास्थ्य संस्था सञ्चालन अनुमति/नवीकरण सम्बन्धमा

निजी स्वास्थ्य संस्था सञ्चालन अनुमति/नवीकरण सम्बन्धमा

प्रस्तुत विषयमा यस जिल्लाभित्र विगतमा सञ्चालनमा रहेका तर हालसम्म सञ्चालन अनुमति नवीकरण हुन नसकेका/नभएका निजी क्लिनिक (पोलिक्लिनिक/डेन्टल क्लिनिक/आँखा उपचार क्लिनिक) र नयाँ सञ्चालन अनुमति लिन चाहने निजी स्वास्थ्य संस्थाहरूले २०८३ श्रावण मसान्तभित्र आवश्यक विवरण सहित यस कार्यालयमा निवेदन पेश गर्नु हुन अनुरोध छ।