वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
नेपालको संविधान २०७२ को धारा २७ ले प्रत्याभूत गरेको नागरिकको सूचनाको हकअनुसार, सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ बमोजिम सार्वजनिक निकायहरूले आफूले सम्पादन गरेका प्रमुख क्रियाकलापहरूको विवरण प्रत्येक ३/३ महिनामा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुसार तयार गरी प्रकाशन गरिएका स्वतः प्रकाशनहरु
| क्र.स | स्वत प्रकाशन | प्रकाशित मिति तथा समय | प्रकाशित फाईल | प्रकाशन गर्न शाखा |
|
१. |
स्वत प्रकाशन पहिलो त्रैमासिक आ.व. २०८२/८३ | २०८२ कार्तिक ०९ १०:१५ बजे | सूचना तथा जनसम्पर्क शाखा/फांट | |
|
२. |
स्वत प्रकाशन दोस्रो त्रैमासिक आ.व. २०८२/८३ | २०८२ माघ ०६ ११:१५ बजे | सूचना तथा जनसम्पर्क शाखा/फांट | |