राजस्व दाखिला गर्न सम्बन्धमा (निजी स्वास्थ्य सस्था अनुमति तथा नविकरण सम्बन्धमा)

राजस्व दाखिला गर्न सम्बन्धमा (निजी स्वास्थ्य सस्था अनुमति तथा नविकरण सम्बन्धमा)

प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट सञ्चालित अनुमति/सञ्चालन अनुमति नवीकरण गर्नुपर्ने निजी स्वास्थ्य संस्थाहरूलाई आर्थिक वर्ष २०८२/८३ को राजस्व २०८३ असार मसान्तभित्र कार्यालयले तोकेको राजस्व खातामा दाखिला गरी सक्कल भौचर कार्यालयमा पेश गर्न अनुरोध गरिन्छ।

थप जानकारीका लागि प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पर्क गर्नुहोला ।