औषधी तथा औषधिजन्य सामग्रीहरूको कोटेशन उपलब्ध गराउने सम्बन्धमा
औषधी तथा औषधिजन्य सामग्रीहरूको कोटेशन उपलब्ध गराउने सम्बन्धमा
आ.व. २०८२/०८३ मा सर्पदंश उपचार सम्बन्धी आवश्यक औषधी तथा औषधिजन्य सामग्री खरिद गर्नुपर्ने भएकाले इच्छुक फर्म/संस्थाहरूलाई आवश्यक कागजात सहित सिलबन्दी कोटेशन पेश गर्न अनुरोध गरिन्छ।
आवश्यक कागजात: कर चुक्ताको प्रमाणपत्र, कालोसूचीमा नपरेको स्वघोषणा पत्र, व्यवसाय दर्ता प्रमाणपत्र, GMP Certified प्रमाणपत्र
सूचना प्रकाशित मितिले ५ दिनभित्र कार्यालय समयमा कोटेशन बुझाउन सकिनेछ। (अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन समेत बुझाउन सकिनेछ।)