वार्षिक जनस्वास्थ्य प्रतिवेदन तथ्यपत्र (नेपाली तथा अंग्रेजी भाषामा) आ.व. २०८२/८३ सार्वजनिक
वार्षिक जनस्वास्थ्य प्रतिवेदन तथ्यपत्र (नेपाली तथा अंग्रेजी भाषामा) आ.व. २०८२/८३ सार्वजनिक
प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जिल्लाको आ.व. २०८२/८३ (२०२५/२६) को प्रमुख जनस्वास्थ्य सूचक, सेवा प्रवाह तथा कार्यक्रमगत उपलब्धिहरू समेटिएको वार्षिक जनस्वास्थ्य प्रतिवेदन तथ्यपत्र (Annual Public Health Fact Sheet) सार्वजनिक गरेको छ।
यस तथ्यपत्रमा जिल्लाको जनसांख्यिकीय तथा प्रशासनिक विवरण, मातृ तथा नवजात स्वास्थ्य, बाल स्वास्थ्य तथा पोषण, परिवार योजना, खोप, सरुवा तथा नसर्ने रोग, स्वास्थ्य प्रयोगशाला सेवा लगायतका प्रमुख स्वास्थ्य सूचकहरू समेटिएका छन्।
प्रकाशन मिति: २०८३/०५/१९ (September 04, 2026)