प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

जनस्वास्थ्य बुलेटिन

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आर्थिक वर्ष २०८१/८२ मंगसिर महिनाबाट नियमित “जनस्वास्थ्य बुलेटिन” प्रकाशन गर्ने निर्णयका साथ जनस्वास्थ्य बुलेटिन प्रकाशन गर्दै आइरहेको सबैलाई जानकारी गराईन्छ । जनस्वास्थ्य बुलेटिनमा प्रदेश जनस्वास्थ्य कार्यालयबाट सो महिनामा संचालित कार्यकम तथा क्रियाकलापहरुको विवरण, स्थानिय तहमा भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको सुची, सामाजिक संजालमा जनस्वास्थ्य कार्यालयको प्रस्तुतिहरु, कार्यक्रमहरुसंग सम्बन्धित केहि सूचकको जानकारीहरु,साथै आगामी महिनाका केहि कार्ययोजनाहरु समावेश गर्ने गरिएको छ ।

क्र.स. जनस्वास्थ्य बुलेटिन प्रकाशित मिति तथा समय प्रकाशित फाईल प्रकाशन गर्न शाखा/फाँट
जनस्वास्थ्य बुलेटिन श्रावण आ.व. २०८२/८३ भाद्र ०३, २०८२ १०: ३० बजे PDF सूचना तथा जनसम्पर्क
जनस्वास्थ्य बुलेटिन भाद्र आ.व. २०८२/८३ आश्विन ०२, २०८२ १०:३० बजे PDF सूचना तथा जनसम्पर्क
जनस्वास्थ्य बुलेटिन आश्विन आ.व. २०८२/८३ कार्तिक ०२, २०८२ १०:३० बजे PDF सूचना तथा जनसम्पर्क
जनस्वास्थ्य बुलेटिन कार्तिक आ.व. २०८२/८३ मंगसिर ०२, २०८२ १०:३० बजे PDF सूचना तथा जनसम्पर्क
जनस्वास्थ्य बुलेटिन मंगसिर आ.व. २०८२/८३ पौष ०२, २०८२ ३:०० बजे PDF सूचना तथा जनसम्पर्क

जनस्वास्थ्य बुलेटिन पौष आ.व. २०८२/८३ माघ ०२, २०८२ २:०० बजे PDF सूचना तथा जनसम्पर्क

बुलेटिन सम्बन्धी कुनै पनि प्रश्न, जिज्ञासा वा सुझाव भएमा बुलेटिन फोकल पर्सन जनस्वास्थ्य अधिकृत सागर पराजुलीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।
📞 +९७७ ९८६७१०५८८३ ✉️ sagar.honawalpur@gmail.com