प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

औषधीको दर रेट उपलब्ध गराउने सम्बन्धमा

औषधीको दर रेट उपलब्ध गराउने सम्बन्धमा

यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयनका लागि आ.व. २०८२/०८३ मा खरिद गर्नुपर्ने तपशिल बमोजिमका औषधि तथा औषधिजन्य सामग्रीहरूको हाल बजारमा प्रचलित दररेट, प्रचलित कानुन तथा नियमावलीअनुसार आवश्यक पर्ने सम्पूर्ण कागजातहरू सहित यस कार्यालयमा उपलब्ध गराउनु हुन अनुरोध छ ।

मिति : २०८२/०९/२१