औषधी तथा औषधिजन्य सामग्रीको दररेट उपलब्ध गराउने सम्बन्धमा

औषधी तथा औषधिजन्य सामग्रीको दररेट उपलब्ध गराउने सम्बन्धमा

प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लाई आर्थिक वर्ष २०८३/८४ लाई आवश्यक पर्ने औषधी तथा औषधिजन्य सामग्रीहरूको दररेट उपलब्ध गराउन इच्छुक सम्बन्धित फर्म/आपूर्तिकर्ताहरूले संलग्न सूचीबमोजिमका सामग्रीहरूको दररेट यस कार्यालयमा सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उपलब्ध गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

दररेट पेश गर्दा सामग्रीको नाम, एकाइ, स्पेसिफिकेसन/मात्रा तथा अन्य आवश्यक विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

संलग्न: औषधी तथा औषधिजन्य सामग्रीहरूको विवरण सूची।