प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सूचना (प्रथम पटक सूचना प्रकाशित मिति २०८२/०९/२३)

यस कार्यालयको आ.व.२०८२/०८३ को स्वीकृत बजेट तथा कार्यक्रम बमोजिम यस जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं ७ स्थित त्रिवेणी नाकामा हेल्थ डेस्क संचालनार्थ विनियोजित बजेटबाट गण्डकी प्रदेशको “सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि २०७९” बमोजिम चालु आ.व.२०८२/०८३ को असार मसान्तसम्मको लागि देहायका पदमा सेवा करारमा पदपूर्ति गर्नु पर्ने भएकाले सूचनामा उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले (१५ ) दिन भित्र कार्यालय समयमा रित पूर्वक दरखास्त फाराम पेश गर्नु हुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

दरखास्त फारमको लागि: https://drive.google.com/.../1-zd1liJaBRfLbBFdfmeo9U1fOQv...