नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना-ल्याब असिष्टेण्ट तथा कार्यालय सहयोगी

नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना-ल्याब असिष्टेण्ट तथा कार्यालय सहयोगी

गण्डकी प्रदेश अन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा मिति २०८२/०९/२३ मा प्रकाशित पदपूर्ति सम्बन्धी सूचना अनुसार विभिन्न पदका लागि योग्य ठहरिएका उम्मेदवारहरूको अन्तरवार्ता संचालन गरी सफल तथा वैकल्पिक उम्मेदवारहरूको नाम प्रकाशित गरिएको छ।

सफल उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयसँग सम्पर्क गर्नु पर्नेछ।