प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

विद्यालय नर्स पदका लागि अन्तिम छनोट गरिएका उम्मेदवारहरुको जानकारी

Publication of Final Selected Candidates for the Position of School Nurse

यस कार्यालयको मिति २०८२/०५/२४ मा प्रकाशित विज्ञापन नं २०८२/८३/०१ अनुसार विद्यालय नर्स पदका लागि दरखास्त दिने उम्मेदवारहरूमध्ये प्रारम्भिक छानबिन (shortlisting) र अन्तरवार्ता पश्चात अन्तिम रूपमा चयन गरिएका उम्मेदवारहरूको नाम सूचीकृत गरिएको जानकारी गराइन्छ।