वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व नवमी - ९
गण्डकी प्रदेश अन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा मिति २०८२/०९/२३ मा प्रकाशित पदपूर्ति सम्बन्धीको सूचना अनुसार विभिन्न पदका लागि योग्य ठहरिएका उम्मेदवारहरूको नामावली तथा अन्तरवार्ता मिति निर्धारण गरिएको छ। सम्बन्धित उम्मेदवारहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थित हुन अनुरोध गरिन्छ।
स्थान: प्रदेश जनस्वास्थ्य कार्यालय, मध्यविन्दु–२, कोल्हुवा
समय: बिहान ८:०० बजे देखि (ल्याब असिष्टेण्टको अन्तरबार्ताको लागि) ९:०० बजे देखि (कार्यालय सहयोगीको लागि)