NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९

हार्दिक स्वागत तथा शुभकामना ब्यक्त कार्यक्रम

हार्दिक स्वागत तथा शुभकामना ब्यक्त कार्यक्रम

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को ‘प्रदेश पूनसंरचना अध्ययन’ अनुसार गरिएको ‘संगठन र व्यवस्थापन सर्वेक्षण,’ को कार्यान्वयन अनुसार यस प्रदेश जनस्वास्थ्य कार्यालयको दरबन्दी संशोधन गरि कार्यालय प्रमुख (९/१०) रहने निर्णयानुसार, प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार, स्याङ्जाबाट सरुवा भई यस प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालय प्रमुखको जिम्मेवारी ग्रहण गर्नु भएको श्री केशव प्रसाद चापागाई सरलाई कार्यालयमा हार्दिक स्वागत तथा शुभकामना ब्यक्त कार्यक्रम सम्पन्न गरिएको छ। यस अवसरमा उहाँको नेतृत्वमा कार्यालयले अझ प्रभावकारी तथा गुणस्तरीय सेवा प्रवाह गर्न सफल होस् भन्ने कामना व्यक्त गरिएको छ।