निजामती सेवा दिवस २०८२ विशेष स्वास्थ्य परिक्षण शिविर

निजामती सेवा दिवस २०८२ विशेष स्वास्थ्य परिक्षण शिविर

मिति २०८२/०५/२२ गतेका दिन ‘निजामती सेवा दिवस’ अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यविन्दु प्रादेशिक अस्पताल तथा प्रदेश आयुर्वेद चिकित्सालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सयुक्त आयोजना साथै जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को समन्वयमा जिल्ला स्थित सरकारी कार्यालय/निकायहरुमा कार्यरत कर्मचारीहरुको लागि स्वास्थ्य शिविर संचालन गरिएको थियो ।