वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८
जिल्लामा राष्ट्रिय तथा प्रदेशस्तरीय जनस्वास्थ्य कार्यक्रमहरू (मातृ-नवजात-शिशु स्वास्थ्य, पोषण, खोप, परिवार योजना, किशोरकिशोरी स्वास्थ्य, रोग नियन्त्रण आदि) को कार्यान्वयन, समन्वय र निगरानी सुनिश्चित गर्ने
कार्यक्रम सञ्चालनका लागि स्थानीय तह, गैरसरकारी संस्था, सरोकारवालासँग सहकार्य र साझेदारीको व्यवस्थापन गर्दै स्रोतको प्रभावकारी उपयोग र कार्यसम्पादन सुनिश्चित गर्ने
जनस्वास्थ्य कार्यक्रमहरूको वार्षिक योजना, बजेट, गतिविधि तालिका र कार्यविधि अनुसार कार्यक्रम सञ्चालन, अनुगमन र मूल्यांकन गर्ने
कार्यक्रमको प्रभावकारिता सुधार गर्न नियमित अनुगमन, सुपरिवेक्षण, प्रशिक्षण, क्षमता विकास, मूल्याङ्कन र रिपोर्टिङ प्रणालीलाई सुदृढ गर्ने।