जिल्लास्तरीय निजी स्वास्थ्य संस्था अनुगमन समिति

जिल्लास्तरीय निजी स्वास्थ्य संस्था अनुगमन तथा मूल्यांकन समिति स्वास्थ्य सेवा ऐन, २०७५ तथा सम्बन्धित निर्देशिकाअनुसार जिल्लामा/प्रदेशमा सञ्चालन हुने निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न गठन गरिएको हो। समितिको मुख्य जिम्मेवारी संस्थाहरूको नियम पालना जाँच, सेवा गुणस्तर मूल्याङ्कन र सरकारी निकायसँग समन्वयको सुनिश्चितता गर्नु हो।

क. समितिको विवरण

क्र.स. नामथर पद/कार्यालय समितिमा जिम्मेवारी
श्री केशव प्रसाद चापागाईं प्रमुख, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) संयोजक
डा. आशिक थापा मेडिकल अधिकृत, मध्यविन्दु प्रादेशिक अस्पताल (मेडिकल अधिकृत) सदस्य
श्री भूमिका निरौला पब्लिक हेल्थ नर्स निरीक्षक, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सदस्य
श्री खरेल प्रसाद चौधरी प्रशासन शाखा, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सदस्य
श्री छबिलाल सुबेदी जनस्वास्थ्य अधिकृत, प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सदस्य सचिव

ख. समितिको बैठक तथा निर्णय

क्र.स. आर्थिक वर्ष बैठक नं. बैठक सम्पन्न मिति तथा स्थान बैठकको उद्देश्य बैठकको निर्णय/माइनुट कैफियत