क. स्वास्थ्य शाखा प्रमुख तथा शाखामा कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. कर्मचारी नाम थर पद सम्पर्क नं. इमेल
१ अशोक कुमार श्रेष्ठ शाखा प्रमुख/ जनस्वास्थ्य निरीक्षक ९८५७०४१३४९

sthaashok408@gmail.com

२ प्रवीण कुमार यादव अ.हे.व. ९७४५८५५८७०

bulingtarhealth@gmail.com

ख. वडा अनुसार स्वास्थ्य संस्थाहरूको विवरण

वडा नं. स्वास्थ्य संस्थाको नाम संस्था प्रमुख सम्पर्क नं.
१ कोटथर स्वास्थ्य चौकी राम विश्वास राउत ९८४५५७०८२६
२ डाँडाझेरी स्वास्थ्य चौकी ऋषिकान्त रानाभाट ९८४५७९१०८५
३ बुलिङटार आधारभूत अस्पताल डा. अमिशा अधिकारी ९८६०१३१०६४
४ अर्खला स्वास्थ्य चौकी राम ईश्वर यादव ९७६१७३६२०८
५ जौबारी स्वास्थ्य चौकी झविन्द्र लामिछाने ९८६४५६८७७४
६ भारतीपुर स्वास्थ्य चौकी बेलीमाया आले ९७४८७७७६१९

ग. स्वास्थ्य शाखा सम्पर्क विवरण

स्वास्थ्य शाखा
बुलिङटार गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश

शाखा प्रमुख: अशोक कुमार श्रेष्ठ, जनस्वास्थ्य निरीक्षक
सम्पर्क नं.: ९८५७०४१३४९
इमेल: sthaashok408@gmail.com, bulingtarhealth@gmail.com

नोट: बुलिङटार गाउँपालिकाभित्र ६ वटा सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेका छन्, जसमा एक आधारभूत अस्पताल तथा पाँच स्वास्थ्य चौकीहरू समावेश छन्।