वि.सं:
नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८
यस कार्यालयको मिति २०८२/०५/२४ मा प्रकाशित विज्ञापन नं २०८२/८३/०१ अनुसार विद्यालय नर्स पदका लागि दरखास्त दिने उम्मेदवारहरूमध्ये प्रारम्भिक छानबिन (shortlisting) पश्चात पत्रमा उल्लेखित उम्मेदवारहरू अन्तरवार्ताका लागि छनोट गरिएको जानकारी गराइन्छ ।