क. स्वास्थ्य शाखा प्रमुख तथा शाखामा कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. कर्मचारी नाम थर पद सम्पर्क नं. इमेल
अशोक कुमार श्रेष्ठ शाखा प्रमुख/ जनस्वास्थ्य निरीक्षक ९८५७०४१३४९

sthaashok408@gmail.com

प्रवीण कुमार यादव अ.हे.व. ९७४५८५५८७०

bulingtarhealth@gmail.com

ख. वडा अनुसार स्वास्थ्य संस्थाहरूको विवरण

वडा नं. स्वास्थ्य संस्थाको नाम संस्था प्रमुख सम्पर्क नं.
कोटथर स्वास्थ्य चौकी राम विश्वास राउत ९८४५५७०८२६
डाँडाझेरी स्वास्थ्य चौकी ऋषिकान्त रानाभाट ९८४५७९१०८५
बुलिङटार प्राथमिक स्वास्थ्य सेवा केन्द्र डा. अमिशा अधिकारी ९८६०१३१०६४
अर्खला स्वास्थ्य चौकी राम ईश्वर यादव ९७६१७३६२०८
जौबारी स्वास्थ्य चौकी झविन्द्र लामिछाने ९८६४५६८७७४
भारतीपुर स्वास्थ्य चौकी बेलीमाया आले ९७४८७७७६१९

ग. स्वास्थ्य शाखा सम्पर्क विवरण

स्वास्थ्य शाखा
बुलिङटार गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश

शाखा प्रमुख: अशोक कुमार श्रेष्ठ, जनस्वास्थ्य निरीक्षक
सम्पर्क नं.: ९८५७०४१३४९
इमेल: sthaashok408@gmail.com, bulingtarhealth@gmail.com

नोट: बुलिङटार गाउँपालिकाभित्र ६ वटा सरकारी स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेका छन्, जसमा एक प्राथमिक स्वास्थ्य सेवा केन्द्र तथा पाँच स्वास्थ्य चौकीहरू समावेश छन्।